Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

दैनिकी न्यूज

१५, पौष २०७८
भूकम्पको धक्का महसुस
images

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ।

भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। रासस

images
प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - ०९:१०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology