Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

६ जुवाडे कोटेश्वर प्रहरीको फन्दामा

६ जुवाडे कोटेश्वर प्रहरीको फन्दामा

दैनिकी न्यूज

१४, पौष २०७८
६ जुवाडे कोटेश्वर प्रहरीको फन्दामा
images

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ नरेफाटस्थित अमर लिम्बुको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४३ हजार ९ सय ७५ रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १४, २०७८ बुधवार - १८:२०:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology