Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

यी हुन असईमा बढुवा सिफारिस हुने ५५० हवल्दार (सूचिसहित)

यी हुन असईमा बढुवा सिफारिस हुने ५५० हवल्दार (सूचिसहित)

दैनिकी न्यूज

१३, पौष २०७८
यी हुन असईमा बढुवा सिफारिस हुने ५५० हवल्दार (सूचिसहित)
images

काठमाडौं । नेपाल प्रहरीले ५५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।

हेर्नुहोस बढुवा सिफारिस हुनेहरुको नामावली

images
प्रकाशित मिति :पौष १३, २०७८ मंगलवार - ११:१३:३७ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology