Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

१२, पौष २०७८
हत्या गरेको अभियोगमा पक्राउ
images

पाँचथर । आफ्नै श्रीमती ४५ वर्षीया जीवन कुमारी नेम्बाङको हत्या गरेको अभियोगमा फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङ बस्ने ईन्द्र कुमार नेम्बाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईन्द्र कुमारले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको भन्ने खबर जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्राप्त हुनासाथ खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले ईन्द्र कुमारलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कौडा खेलिरहेको अवस्थामा पक्राउ

मकवानपुर, १२ पुस
बकैया गाउँपालिका(९ बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - १२:५७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology