Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बागमती प्रदेशका लागि २९७ स्थायी कर्मचारी माग

बागमती प्रदेशका लागि २९७ स्थायी कर्मचारी माग

दैनिकी न्यूज

१२, पौष २०७८
बागमती प्रदेशका लागि २९७ स्थायी कर्मचारी माग
images

काठमाडौं । बागमती प्रदेशअन्तर्गत लोकसेवा आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहअन्तर्गतका स्थायी पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।

लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको छ भने २ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस सूचि

1.png

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - ११:१४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology