Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

यी हुन सईमा बढुवा सिफारिस हुने ३६७ असई (सूचिसहित)

यी हुन सईमा बढुवा सिफारिस हुने ३६७ असई (सूचिसहित)

दैनिकी न्यूज

८, पौष २०७८
यी हुन सईमा बढुवा सिफारिस हुने ३६७ असई (सूचिसहित)
images

काठमाडौं । नेपाल प्रहरीका ३६७ जना सहायक निरीक्षक (असई) नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका कनिष्ठ अधिकारीहरु रहेका छन्।

हेर्नुहोस् सूची

 

images
प्रकाशित मिति :पौष ८, २०७८ बिहिवार - ०८:४६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology