Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

२० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

२० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

दैनिकी न्यूज

५, पौष २०७८
२० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस
images

काठमाडौँ । बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरुको बढुवा गरिएको हो ।

प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछानेको बढुवा गरिएको हो ।

त्यस्तै लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न सिफारिस गरिएको छ ।

images
प्रकाशित मिति :पौष ५, २०७८ सोमवार - १०:३८:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology