Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

सहकारीबाट नगद ७ लाख ५ हजार रुपैयाँ चोरी

सहकारीबाट नगद ७ लाख ५ हजार रुपैयाँ चोरी

दैनिकी न्यूज

३, पौष २०७८
सहकारीबाट नगद ७ लाख ५ हजार रुपैयाँ चोरी
images

भक्तपुर । मध्यपुरठिमी नगरपालिका-१ लोकन्थलीस्थित दक्षिणकाली महिला वचत तथा ऋण सहकारी लिमिटेडबाट नगद ७ लाख ५ हजार रुपैयाँ गए राति चोरी भएको छ ।

उक्त लिमिटेडको मेन गेटको ताला फुटाई प्रवेश गरी दराजभित्र राखेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - ०८:३२:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology