Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ मा आज सार्वजनिक बिदा

दैनिकी न्यूज

२२, मंसिर २०७८
प्रदेश २ मा आज सार्वजनिक बिदा
images

जनकपुर । विवाहपञ्चमीको अवसरमा प्रदेश २ मा आज सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले महामहोत्सवको रुपमा मनाउन विवाहपञ्चमीको लागि बिदा दिने निर्णय गरेको हो।

आजको बिदा प्रदेश सरकारको क्यालेण्डमा उल्लेख छ । जनकपुरधाम उपमहानगरपालिकाले विवाहपञ्चमीको अवसरमा नगरभित्रका शैक्षिक संस्थामा तीनदिनका लागि सार्वजनिक विदा दिएको छ।

images
प्रकाशित मिति :मंसिर २२, २०७८ बुधवार - ०७:१२:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology