Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दैनिकी न्यूज

२४, कार्तिक २०७८
तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
images

नुवाकोट । बिदुर नगरपालिका–४ बट्टारस्थित लिखु गाउँपालिका-४ घर भएका ४४ वर्षीय राम शाहको रातो भाले होटल एण्ड लजको दोस्रो तलाको कोठामा तास खेलिरहेको अवस्थामा शाह समेत ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५८ हजार ७ सय १० रुपैयाँ र १ बुक तास फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको

images
प्रकाशित मिति :कार्तिक २४, २०७८ बुधवार - १८:११:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology