Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

पाल्पामा रुख ढलेर एक पुरुषको मृत्यु

पाल्पामा रुख ढलेर एक पुरुषको मृत्यु

दैनिकी न्यूज

१९, कार्तिक २०७८
पाल्पामा रुख ढलेर एक पुरुषको मृत्यु
images

पाल्पा । पाल्पामा रुख ढलेर लाग्दा एकको मृत्यु भएको छ । आज बिहान तानसेन नगरपालिका– १४ बस्ने ५० वर्षीय लक्ष्मणप्रसाद पाण्डेको बरको रुख ढलेर लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरदेखि तानसेन–१३ छेर्लुङ आफन्तकोमा जाँदै गर्दा कालीगण्डकी करीडोरअन्तर्गत कुरुङखोला तर्ने क्रममा अचानक रुख ढल्दा लागेर पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक १९, २०७८ शुक्रवार - ०६:४७:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology