Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

स्रोत नखुलेको ५ लाख ५० हजार नगद सहित एक पक्राउ

स्रोत नखुलेको ५ लाख ५० हजार नगद सहित एक पक्राउ

दैनिकी न्यूज

१७, कार्तिक २०७८
स्रोत नखुलेको ५ लाख ५० हजार नगद सहित एक पक्राउ
images

पर्सा । वीरगंज महानगरपालिका १६ शंकरचार्य गेटबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रुपैयाँ सहित सोही महानगरपालिका ३१ कोनिया टोल बस्ने २४ वर्षीय अनिल साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४० प ४३०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अनिलको झोलाभित्र उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७८ बुधवार - १४:३४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology