Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ललितपुरको बालकुमारीमा चोरी

ललितपुरको बालकुमारीमा चोरी

दैनिकी न्यूज

४, कार्तिक २०७८
ललितपुरको बालकुमारीमा चोरी
images

ललितपुर । ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित नुवाकोट दुप्चेश्वर घर भएका सुशिल बिकको हेण्डिक्राफ्ट हस्तकला कारखानाबाट नगद १ लाख ५० हजार रूपैयाँ र चाँदीका विभिन्न गरगहना समेत गरी करिब १७ लाख ८४ हजार ४ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - ११:५२:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology