Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

दैनिकी न्यूज

३, कार्तिक २०७८
ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु
images

काठमाडौं । मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्।

वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७८ बुधवार - ०७:५४:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology