Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

एकाविहानै गोरखा केन्द्रविन्दु भएर भूकम्प

एकाविहानै गोरखा केन्द्रविन्दु भएर भूकम्प

दैनिकी न्यूज

३१, आश्विन २०७८
एकाविहानै गोरखा केन्द्रविन्दु भएर भूकम्प
images

काठमाडौं । आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बिहान ४ बजे ९ मिनेट जाँदा ४।३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ ।

यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७८ आइतवार - ०८:२६:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology