Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

प्रहरीमा ६०० जनाका लागि जागिर खुल्यो

प्रहरीमा ६०० जनाका लागि जागिर खुल्यो

दैनिकी न्यूज

२२, आश्विन २०७८
प्रहरीमा ६०० जनाका लागि जागिर खुल्यो
images

काठमाडौं । नेपाल प्रहरीले करिब ६०० को संख्यामा जागिर खुलाएको छ । प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षकमा ३६७ जना माग गरिएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ । प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ । उक्त पदहरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिन सकिने छ ।

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - ०९:१०:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology