Logo

बुधवार, आश्विन २८ गते २०८३

images

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

दैनिकी न्यूज

९, आश्विन २०७८
तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
images

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका–८ बेशीगाउँ भेनसमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक बलेफी घर भएका ५४ वर्षीय धनकाजी तामाङको कोठामा तास खेलिरहेको अवस्थामा ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५३ हजार २ सय २५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको

images
प्रकाशित मिति :आश्विन ९, २०७८ शनिवार - २०:५६:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology