Logo

बुधवार, आश्विन २८ गते २०८३

images

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

दैनिकी न्यूज

३, आश्विन २०७८
एमाले स्थायी कमिटी बैठक बस्दै
images

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्ने एमाले केन्‍द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ। विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरहेका छन्।

images
प्रकाशित मिति :आश्विन ३, २०७८ आइतवार - १०:३१:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology