Logo

बुधवार, आश्विन २८ गते २०८३

images

एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

दैनिकी न्यूज

२५, भाद्र २०७८
एमाले स्थायी कमिटी बैठक आज बस्दै
images

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज दिउँसो ४ बजे बस्दैछ।

ललितपुरको च्यासल स्थिति तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ।

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - ०६:४३:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology