Logo

बुधवार, आश्विन २८ गते २०८३

images

गोरु काट्दै गरेको अवस्थामा काठमाडौंबाट ५ जना पक्राउ

गोरु काट्दै गरेको अवस्थामा काठमाडौंबाट ५ जना पक्राउ

दैनिकी न्यूज

१७, भाद्र २०७८
गोरु काट्दै गरेको अवस्थामा काठमाडौंबाट ५ जना पक्राउ
images

काठमाडौं । शंखरापुर नगरपालिका–३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा सोही नगरपालिका–३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०७८ बिहिवार - १४:२०:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology