Logo

बुधवार, आश्विन २८ गते २०८३

images

२ लाख २८ हजार नगदसहित ८ जुवाडे पक्राउ

२ लाख २८ हजार नगदसहित ८ जुवाडे पक्राउ

दैनिकी न्यूज

१७, भाद्र २०७८
२ लाख २८ हजार नगदसहित ८ जुवाडे पक्राउ
images

गोरखा । गोरखा नगरपालिका–६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४४ वर्षीय बसन्त गुरुङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथजिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २८ हजार ७ सय ३० रुपैँया र २ सय ८ पत्ती तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०७८ बिहिवार - १४:००:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology