Logo

बुधवार, आश्विन २८ गते २०८३

images

एमाले स्थायी कमिटी बैठक ४ घण्टा सर्‍यो

एमाले स्थायी कमिटी बैठक ४ घण्टा सर्‍यो

दैनिकी न्यूज

८, भाद्र २०७८
एमाले स्थायी कमिटी बैठक ४ घण्टा सर्‍यो
images

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक ४ घण्टा सरेको छ। आज विहान ११ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको नेता सुवास नेम्बाङले जनाकारी दिए।

उनले केही तयारी नपुगेको भन्दै केही पर सारिएको बताए। बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ। आजको बैठकमा मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने नेता नेम्बाङको भनाइ छ।

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - ११:३८:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology