Logo

बुधवार, आश्विन २८ गते २०८३

images

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प

दैनिकी न्यूज

२८, श्रावण २०७८
उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प
images

काठमाडौं । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः ५४ बजे ४।३ रेक्टर स्केलको भूकम्प गएको हो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । रासस

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - १२:१६:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology