Logo

बुधवार, आश्विन २८ गते २०८३

images

एक लाख ६० हजार नगदसहित तास खेलिरहेका ६ जना पक्राउ

एक लाख ६० हजार नगदसहित तास खेलिरहेका ६ जना पक्राउ

दैनिकी न्यूज

१७, श्रावण २०७८
एक लाख ६० हजार नगदसहित तास खेलिरहेका ६ जना पक्राउ
images

झापा । दमक नगरपालिका ५ बस्ने ३२ वर्षीय पदम लिम्बुको सोही नगरपालिका ८ स्थित पेरुङगो होटेलमा तास खेलिरहेको अवस्थामा पदम सहित ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटेलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - १३:३४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology