Logo

बुधवार, आश्विन २८ गते २०८३

images

चेक बाउन्स मुद्दामा १३ लाख जरिवाना पाएकी गुरुङ कुपण्डोलबाट पक्राउ

चेक बाउन्स मुद्दामा १३ लाख जरिवाना पाएकी गुरुङ कुपण्डोलबाट पक्राउ

दैनिकी न्यूज

१२, श्रावण २०७८
चेक बाउन्स मुद्दामा १३ लाख जरिवाना पाएकी गुरुङ कुपण्डोलबाट पक्राउ
images

काठमाडौं । चेक बाउन्सको मुद्दामा १३ लाख ७० हजार जरिवाना पाएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिकास्थित कुपण्डोलबाट तनहुँकी ४५ वर्षीया शोभा गुरूङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।

उनीविरूद्ध गत चैत ३० गते उच्च अदालत पाटनले १३ लाख ७० जरिवाना र १४ दिन कैद सजाय तोकेको थियो।

सजाय कार्यान्वयनको लागि प्रहरीले उनलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ।

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - ०९:५७:११ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology