Logo

बुधवार, आश्विन २८ गते २०८३

images

आज पनि कांग्रेस पदाधिकारी बैठक बस्दै

आज पनि कांग्रेस पदाधिकारी बैठक बस्दै

दैनिकी न्यूज

९, श्रावण २०७८
आज पनि कांग्रेस पदाधिकारी बैठक बस्दै
images

काठमाडौं । आज पनि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। आगामी १४ औं महाधिवेशनलगायतको विषयमा छलफल गर्न बैठक बस्ने भएको हो।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिनको काम टुंगो लागिनसकेका कारण कार्यतालिका हेरफेरबारे छलफल भएको थियो।

images
प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - ०९:५१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology