Logo

बुधवार, आश्विन २८ गते २०८३

images

एकाविहानै काठमाडौंमा भूकम्पको धक्का

एकाविहानै काठमाडौंमा भूकम्पको धक्का

दैनिकी न्यूज

८, श्रावण २०७८
एकाविहानै काठमाडौंमा भूकम्पको धक्का
images

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर ६ मिनेट जाँदा भूकम्पले धक्का दिएको हो ।

भक्तपुरको सल्लाघारीमा केन्द्रबिन्दु बनाएर ३‍.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको थियो।

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - ०७:२८:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology