Logo

बुधवार, आश्विन २८ गते २०८३

images

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस

दैनिकी न्यूज

२१, आषाढ २०७८
काठमाडौंमा भूकम्पको धक्का महसुस
images

काठमाडौं । काठमाडौंमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ। बिहान साढे ६ बजेतिर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् विजय अधिकारीका अनुसार सोमबार बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भई ३.२ रेक्टर स्केलको धक्का गएको हो।

images
प्रकाशित मिति :आषाढ २१, २०७८ सोमवार - ०७:३७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology