Logo

बुधवार, आश्विन २८ गते २०८३

images

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

दैनिकी न्यूज

१६, आषाढ २०७८
ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु
images

सिरहा । सिरहामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सिरहा नगरपालिका–१३ मा स१त ३९७२ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिरहा नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गएराति तीव्र गतिमा रहेको ट्रयाक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गोइतको घटनास्थलमै मृत्यु भएको हो। रासस

images
प्रकाशित मिति :आषाढ १६, २०७८ बुधवार - ०९:५९:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology