Logo

बुधवार, आश्विन २८ गते २०८३

images

आज एमाले स्थायी कमिटी बैठक बस्दै

आज एमाले स्थायी कमिटी बैठक बस्दै

दैनिकी न्यूज

१३, आषाढ २०७८
आज एमाले स्थायी कमिटी बैठक बस्दै
images

काठमाडौं । आज नेकपा (एमाले) स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

पछिल्लो समय एकताका लागि पार्टी अध्यक्ष ओली र नेता माधवकुमार नेपाल पक्षबीचमा औपचारिक तथा अनौपचारिक बैठक हुँदै आए पनि यसले सार्थकता पाउन सकेको छैन।

वार्ता सकारात्मक भएको दुवैपक्षले बताउँदै आए पनि एकताका सम्बन्धमा आशा लाग्दो प्रगति हुन सकेको छैन।

यहि अवस्थामा आज एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो।

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - ०८:३०:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology