Logo

बुधवार, आश्विन २८ गते २०८३

images

टेलिकमको मोबाइल सेवा अवरुद्ध

टेलिकमको मोबाइल सेवा अवरुद्ध

दैनिकी न्यूज

९, आषाढ २०७८
टेलिकमको मोबाइल सेवा अवरुद्ध
images

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो गरिरहेका छन् ।

यस्तै मेसेज सेवा पनि अवरुद्ध रहेको छ । तर डाटा सेवा भने प्रभावित भएको छैन । बुधबार बिहानदेखि नै टेलिकमको नेटवर्कमा समस्या रहेको भएपनि बिहान साढे ८ बजेसम्म समस्या समाधान भएको छैन । न त के भएको हो भन्नेबारे टेलिकमले जानकारी नै दिएको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - ०९:३२:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology