Logo

बुधवार, आश्विन २८ गते २०८३

images

एमालेभित्रै ओलीविरुद्ध लड्न यस्तो मोर्चा बन्यो

एमालेभित्रै ओलीविरुद्ध लड्न यस्तो मोर्चा बन्यो

दैनिकी न्यूज

१३, जेठ २०७८
एमालेभित्रै ओलीविरुद्ध लड्न यस्तो मोर्चा बन्यो
images

काठमाडौं । नेकपा (एमाले) बाट निष्कासित माधवकुमार नेपाल पक्षका १५ जना नेताले आफुलाई गरिएको कारबाही स्वेच्छाचारी भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीका गतिविधि विरुद्ध डटेर लड्ने बताएका छन् ।

नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितका नेता एवम् सांसद गरेर ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको प्रति आक्रोश व्यक्त गर्दै नेताहरुले त्यसलाई स्वेच्छाचारी निर्णयको संज्ञा दिएका हुन् । उनीहरूद्वारा जारी सामूहिक वक्तव्यमा भनिएको छ, “ यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भत्र्सना गर्दछौँ ।” आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - ०७:१७:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology