Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

सशस्त्र प्रहरीका १६ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका १६ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

दैनिकी न्यूज

६, माघ २०७७
सशस्त्र प्रहरीका १६ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस
images

काठमाडौं । सशस्त्र प्रहरीमा नायव उपरीक्षक (एसएसपी) बढुवाका लागि १६ जना प्रहरी उपरीक्षक (एसपी) को नाम सिफारिस भएको छ ।

बढुवामा सिफारिस हुनेहरुमा सूर्य प्रसा आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद, चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी,राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, रमेश कुमार थापा, तीर्थ बहादुर थापा केसी रहेका छन् ।

१६ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस बढुवा समितिको सोमबार बसेको बैठकले गरेको हो ।

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - ०६:२८:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology