Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

नक्कली पिसिआर रिपोर्ट सहित ७ जना पक्राउ

नक्कली पिसिआर रिपोर्ट सहित ७ जना पक्राउ

दैनिकी न्यूज

१९, पौष २०७७
नक्कली पिसिआर रिपोर्ट सहित ७ जना पक्राउ
images

काठमाडौं । नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १९, २०७७ आइतवार - १४:२५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology