Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा लुभुबाट एक युवा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा लुभुबाट एक युवा पक्राउ

दैनिकी न्यूज

२५, मंसिर २०७७
जबरजस्ती करणी गरेको अभियोगमा लुभुबाट एक युवा पक्राउ
images

ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभु टाउन प्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रीकृष्णले ती किशोरीलाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - ११:५२:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology