Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

विप्लव समूहका कार्यालय सचिव पक्राउ

विप्लव समूहका कार्यालय सचिव पक्राउ

दैनिकी न्यूज

१४, कार्तिक २०७७
विप्लव समूहका कार्यालय सचिव पक्राउ
images

कञ्चनपुर । नेत्रविक्रम चन्द विप्लव समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शङ्करसिंह महरालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

बैतडी कटौजपानी गाँउपालिका २ सिल्लेगढा घरभै महरा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैया बस्दै आएका महरालाई जबर्जस्ती चन्दा र विभिन्न घटनामा सम्लग्न रहेको आरोप छ । रासस

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - ०६:५८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology