Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

वेवारिसे अवस्थामा पेस्तोल बरामद

वेवारिसे अवस्थामा पेस्तोल बरामद

दैनिकी न्यूज

११, कार्तिक २०७७
वेवारिसे अवस्थामा पेस्तोल बरामद
images

बर्दिया । गुलरिया नगरपालिका वडा नं. १ खैरापुरस्थित सडक किनारमा वेवारिसे अबस्थामा रहेको मेड इन इटाली लेखिएको १ थान पेस्तोल मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी खैरापुर (ख) बर्दियाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७७ मंगलवार - १६:१९:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology