Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

तास खेलिरहेको अवस्थामा ५ जुवाडे पक्राउ

तास खेलिरहेको अवस्थामा ५ जुवाडे पक्राउ

दैनिकी न्यूज

९, कार्तिक २०७७
तास खेलिरहेको अवस्थामा ५ जुवाडे पक्राउ
images

कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नं. २ बंक बस्ने टेक बहादुर चन्दको घरमा तास खेलीरहेको अवस्थामा सोही स्थान बस्ने २५ वर्षीय सुमन भण्डारी लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा अस्थाई प्रहरी पोष्ट बाँणी र ईलाका प्रहरी कार्यालय झलारीबाट खटीएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८१ हजार ४ सय रुपैयाँ र ८ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७७ आइतवार - १४:३५:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology