काठमाडौं । प्रहरी प्रधान कार्यालय ४८८ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । असोज महिनादेखिको तलब, भत्ता समेत हाल सरुवाभएको दरबन्दीबाट खाना पाउने गरी सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौंको साँखुस्थित महानगरीय प्रहरी प्रभागमा प्रहरी निरीक्षक जानुका देवी खरेलको सरुवा भएको छ भने त्यहाँका प्रहरी निरीक्षक गोविन्द पन्थीलाई मानव बेचविखन अनुसन्धान ब्युरोमा पठाइएको छ। यस्तै बूढाीलकण्ठ प्रभागमा प्रहरी निरीक्षक राजकुमार तामाङलाई सरुवा गरिएको छ।
हेर्नुहोस सूचि