Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

आइतबारको मौसम पूर्वानुमानः वर्षाको सम्भावना

आइतबारको मौसम पूर्वानुमानः वर्षाको सम्भावना

दैनिकी न्यूज

४, आश्विन २०७७
आइतबारको मौसम पूर्वानुमानः वर्षाको सम्भावना
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको छ ।

आज दिउँसोको देशभर आँशिकदेखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै रातीको समयमा देशभर आँशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - ०६:११:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology