Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

झापामा ५ रेक्टर स्केलको भूकम्प गयो

झापामा ५ रेक्टर स्केलको भूकम्प गयो

दैनिकी न्यूज

२६, भाद्र २०७७
झापामा ५ रेक्टर स्केलको भूकम्प गयो
images

काठमाडौं । झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमाक्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ।

शुक्रबार बिहान साढे ९ बजे नेपाल–भारत सीमाक्षेत्रलाई केन्द्र बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार उक्त भूकम्पको धक्का झापासहित पूर्वका केही जिल्लामा पनि महसुस गरिएको थियो।

यसअघि धादिङलाई केन्द्र बनाएर बुधबार ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

images
प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - १२:१३:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology