Logo

बुधवार, कार्तिक १९ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको टाहाखेलबाट पाँच जना प क्राउ

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको टाहाखेलबाट पाँच जना प क्राउ

दैनिकी न्यूज

१९, कार्तिक २०८३
जुवातास खेलिरहेको अवस्थामा ललितपुरको टाहाखेलबाट पाँच जना प क्राउ
images

ललितपुर । गोदावारी नगरपालिका वडा नं. १० टाहाखेल बस्ने ४४ वर्षीय खोम प्रसाद तिमिल्सिनाको टहरामा जुवातास खेलिरहेको अवस्थामा खोम प्रसाद समेत ५ जनालाई सोमबार बेलुकी प्रहरीले प क्राउ गरेको छ ।

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ सय ७० रूपैयाँ र १ बुक तास सहित प क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - ०८:३१:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology