आज खुला तर्फको प्राथमिक तहको ३ जिल्लाको नतिजा प्रकाशन (हेर्नुहोस सूचि)

भक्तपुर, भदौ २७ । शुक्रबार शिक्षक सेवा आयोगले खुला तर्फको प्राथमिक तहको मोरङ, सुनसरी र धनकुटा जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले यसअघि भदौ १८ देखि २४ गतेसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ ।

हेर्नुहोस सूचि
१. खुला तर्फ प्राथमिक तहको मोरङ जिल्लाको अन्तीम नतिजा प्रकाशन



२. खुला तर्फ प्राथमिक तहको सुनसरी जिल्लाको अन्तीम नतिजा प्रकाशन


३. खुला तर्फ प्राथमिक तहको धनकुटा जिल्लाको अन्तीम नतिजा प्रकाशन



प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६ /Friday, September 13th, 2019, 7:08 pm