खुला तर्फको पूर्वका ४ जिल्लाको अन्तिम नतिजा प्रकाशन (हेर्नुहोस सूचि)

भक्तपुर, भदौ २४ । सोमबार शिक्षक सेवा आयोगल खुला तर्फको प्राथमिक तहको ताप्लेजुङ, पाँचथर, ईलाम, र झापा जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ । यसअघि आयोगले दैलेख, सुर्खेत, रुकुम, रोल्पा, प्यूठान, सल्यान र दाङ जिल्लाको अन्तिम नतिजा प्रकाशन सार्वजनिक गरेको छ । त्यस्तै आयोगले मुगु, डोल्पा, बाँके, बर्दिया, कालिकोट, जाजरकोट, हुम्ला, जुम्ला, बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, डडेल्धुरा, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लाको पनि अन्तिम नतिजा प्रकाशन गरि सकेको छ ।

आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थियो ।

१.खुला तर्फ प्राथमिक तहको ताप्लेजुङ जिल्लाको अन्तीम नतिजा प्रकाशन





२. खुला तर्फ प्राथमिक तहको पाँचथर जिल्लाको अन्तीम नतिजा प्रकाशन




३. खुला तर्फ प्राथमिक तहको ईलाम जिल्लाको अन्तीम नतिजा प्रकाशन





४. खुला तर्फ प्राथमिक तहको झापा जिल्लाको अन्तीम नतिजा प्रकाशन







प्रकाशित मिति: मङ्लबार, भदौ २४, २०७६ /Tuesday, September 10th, 2019, 5:43 am