सेनामा जागिर खाने हैन, २५० जना सेकेन्ड लेफ्टिनेन्टको जागिर खुल्यो (विज्ञापन सहित)

काठमाडौं, भदौ ४ । नेपाली सेनाले २ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टको दरखास्त माग गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २ सय ५० जनाको माग गरेको हो।

दरखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म दिन सकिने निर्देशनालयले जनाएको छ। दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने छ।

हेर्नुहोस विज्ञापन

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६ /Wednesday, August 21st, 2019, 8:17 am