कतिमा भयो नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन ?

काठमाडौं, भदौ ३ । नेको इन्स्योरेन्सको मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ। कम्पनीले गत वर्षको कमाइबाट प्रस्ताव गरेको १२ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले नेकोको १२ प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता ४०३ रुपैयाँ ५७ पैसा समायोजित मूल्य निर्धारण गरेको छ। यसै मूल्यलाई आधार मानेर मंगलबार इन्स्योरेन्सको शेयर कारोबार खुलेको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७६ /Tuesday, August 20th, 2019, 11:13 am