नेकपामा यी नयाँ अनुहारले पाए जिम्मेवारी, हेर्नुस को बढी बलियो

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता गरेको डेढ वर्ष पछि नेताहरुको जिम्मेवारी टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले जनवर्गीय संघसंगठनका नेतृत्व तोकेको हो ।
हेर्नुस् सुची
उपत्यका विशेष कमिटी
इन्चार्ज – लिलामणि पोखरेल,
सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल
अध्यक्ष – राजन भट्टराई
सचिव – लेखनाथ न्यौपाने

युवा तथा विद्यार्थी विशेष जिल्ला कमिटी
इन्चार्ज – माधव ढुंगेल,
सहइन्चार्ज – कृष्ण केसी,
अध्यक्ष – रमेश मल्ल र
सचिव – सुनिता बराल

मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज- विना श्रेष्ठ,
सहइन्चार्ज -कुमार पौडेल,
अध्यक्ष -जगत सिंखडा
सचिव -नरनाथ लुइटेल

पेशागत विशेष जिल्ला कमिटी
इन्चार्ज – केशव नेपाल,
सहइन्चार्ज -प्रमेख खनाल,
अध्यक्ष – प्रेम पराजुली
सचिव- कृष्णराज केसि

उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी
इन्चार्ज – पार्वत गुरुङ,
सह इन्चार्ज – शशी श्रेष्ठ
सचिव- चन्द्र रिजाल

केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज- छविलाल विश्वकर्मा
सह इन्चार्ज – डिलाराम आचार्य, झक्कु सुवेदी

जनवर्गीय संगठनहरुका ईन्चार्ज /सहइन्चार्जहरु

ट्रेड युनियन महासंघ
इन्चार्ज – जयपुरी घर्ती
सहइन्चार्ज – विनेाद श्रेष्ठ

किसान
इन्चार्ज – बामदेव गौतम
सहइन्चार्ज- सुनिल मानन्धर

महिला
इन्चार्ज- गोमा देवकोटा
सहइन्चार्जमा – कमला रोक्का

युवा
इन्चार्ज – महेश बस्नेत
सहइन्चार्ज- रामप्रसाद सापकोटा दिपशिखा

विद्यार्थी
इन्चार्ज -हितमान शाक्य
सहइन्चार्ज -विनोद ढकाल

वुद्धिजिवी
इन्चार्ज – अग्नि सापकोटा
सहइन्चार्ज – टंक कार्की

पेशागत महासंघ
इन्चार्ज- पम्फा भुसाल
सहइन्चार्जमा – विश्वनाथ प्याकुरेल

प्रकाशित मिति: आइतवार, भदौ १, २०७६ /Sunday, August 18th, 2019, 9:50 pm