अनलाइनमा हेर्न मिल्ने भयो चलचित्र ‘कृ’( चलचित्र सहित)

काठमाडौं, साउन ३२ । नेपाली कथानक चलचित्र ‘कृ’ अनलाइनमा हेर्न मिल्ने भएको छ । चलचित्र ‘कृ’ युट्युबमा रिलिज भए संगै अनलाइनमा हेर्न मिल्ने भएको हो ।

सुरेन्द्र पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् । अनमोलको अपोजिटमा अदिती बुढाथोकी छिन् ।

अनमोल र अदितीसँगै सरोज खनाल, कामेश्वर चौरासिया, लक्ष्मी गिरी, रुपा राना लगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६ /Saturday, August 17th, 2019, 10:06 am