करिब २८ लाख कित्ता नेप्सेमा सूचिकृत

काठमाडौं, साउन साउन २९ । नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई एक्विजिशन गरेपछि फाइन्सको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर सूचिकृत भएको छ ।

कम्पनीको २७ लाख ९८ हजार ४१९ कित्ता शेयर नेपाल इन्भेष्टमेण्टको नामबाट सूचिकृत भएको हो ।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६ /Wednesday, August 14th, 2019, 11:52 am