नेप्सेमा १३ लाख ५८ हजार कित्ता शेयर सूचिकृत

काठमाडौं, साउन २८ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको १३ लाख ५८ हजार २८० कित्ता बोनस शेयर सूचिकृत भएको हो । सूचिकृत भएको शेयर बुधवारदेखि दोस्रो बजारमा खरीद विक्री गर्न सकिनेछ ।

प्रकाशित मिति: मङ्लबार, साउन २८, २०७६ /Tuesday, August 13th, 2019, 1:01 pm